भविष्यमा दमक यही टावरले चिनिनेछ: ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । केपी शर्मा ओलीले दमकमा निर्माण भएको टावरबारे भइरहेको विरोधलाई “नबुझाइको परिणाम” भएको टिप्पणी गरेका छन् । सोमबार झापा-५ मा चुनावी घरदैलोका क्रममा नेकपा एमालेका अध्यक्ष तथा सोही क्षेत्रका उम्मेदवार ओलीले उक्त संरचना भ्यूटावर नभई बहुउद्देश्यीय बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे । उनका अनुसार टावरलाई नयाँ खालको आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन योजनासहित […]