बैंकहरुको घट्दो ब्याजदर, मारमा सर्वसाधारण बचतकर्ता - www.drishtinews.com
Source: dist
काठमाडौं । फागुनमा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर फेरि घटाएसँगै बचतकर्ताको प्रतिफल झन् खुम्चिएको छ। समग्र निक्षेप बढिरहेको तथ्यांक सार्वजनिक भइरहँदा पनि संरचनागत रूपमा मुद्दती निक्षेपको हिस्सा एक वर्षमै करिब १० प्रतिशत बिन्दुले घटेको छ । घट्दो ब्याजदर र दीर्घकालीन बचतमा घट्दो आकर्षणबीचको यो सम्बन्धले बैंकिङ प्रणालीको स्थिर स्रोत कमजोर बन्दै गएको संकेत गर्छ । […]