बंगलादेशका प्रधानमन्त्रीको सपथमा सहभागी हुन परराष्ट्रमन्त्री ढाका जाँदै - www.drishtinews.com
Source: dist
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार बंगलादेशको ढाका जाँदैछन् । उनी बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन ढाका जान लागेका हुन् । बंगलादेशमा फरबरी १२ मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाई बढी सिट जितेको छ । यससँगै बीएनपीका तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् । बीएनपीले रहमानलाई संसदीय […]