रेल र पानीजहाजको काम अघि बढाउनसाथ हटाइहाल्छन्, काम गर्नै दिँदैनन्ः ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले राम्रा काम गर्न थाल्नेबित्तिकै देशभित्र र बाहिरका शक्तिले हटाइहाल्ने गरेको बताएका छन् । सोमबार आफ्नो चुनावी क्षेत्र झापा–५ मा घरदैलो गर्ने क्रममा ओलीले त्यही कारण आफूले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपरेको बताए । आफ्ना विरोधीहरूले देशभक्ति र राम्रो काम गर्दा सहन नसकेको […]