Redirecting...

पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी - www.drishtinews.com

पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी - www.drishtinews.com
Source: dist

सुनसरी । नेपाली सेना स्थापना दिवसका अवसरमा सुनसरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ । मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन् । हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् […]