अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने विश्वप्रकाशको दाबी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्री बन्न नपाउने नीति लागू गर्ने दाबी गरेका छन् । सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले यसअघि कायम रहेको सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकालमा ‘एकरदुईरतीनरचार’ को सीमा संविधानमा अंकित गर्ने योजना अघि सारेको […]