४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट - www.drishtinews.com
Source: dist
काठमाडौं । चालु आर्थिक वर्ष (२०८२/८३) को ६ महिनामा सरकारले करिब ५३ अर्ब बरारबर भन्सार महशुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयकाअनुसार सरकारले ४ खर्ब ८ अर्बका मालवस्तुको पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख महशुल छुट दिएको हो । अर्थ मन्त्रालयकाअनुसार मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग गरेर […]