गगनको आईटी रोडम्याप : ५ वर्षमा ४ खर्बको सेवा निर्यात र २ लाख रोजगारीको लक्ष्य - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन् । आज सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरेका हुन् । केही समयअघि कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख […]