Redirecting...

शेरधनलाई आफ्नै गढ जोगाउन धौ-धौ, ‘श्रम संस्कृति’ ले फेरिदिएला समीकरण ? - www.drishtinews.com

शेरधनलाई आफ्नै गढ जोगाउन धौ-धौ, ‘श्रम संस्कृति’ ले फेरिदिएला समीकरण ? - www.drishtinews.com
Source: dist

काठमाडौं । दशकौँदेखि वामपन्थी राजनीतिको प्रयोगशाला र कम्युनिष्टहरूको अभेद किल्ला मानिएको भोजपुरमा यसपटकको चुनावी सरगर्मीले नयाँ मोड लिएको छ । एकातिर एमालेका हेभीवेट उम्मेदवार शेरधन राई आफ्नो विरासत जोगाउने दाउमा छन् भने अर्कोतिर कांग्रेससँगै नयाँ शक्तिका रूपमा उदाएका श्रम संस्कृति पार्टी र रास्वपाबीच रोचक प्रतिस्पर्धा देखिँदै छ । विशेषतः हर्क साम्पाङको साथ पाएका ध्रुव राईको […]