रास्वपाका उम्मेदवारलाई अख्तियारको उन्मुक्ति - www.drishtinews.com
Source: dist
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा रहँदा आर्थिक अनियमितता गरेको आरोपमा छानबिन गरिरहेका डा. धनन्जय रेग्मीको अनुसन्धानसम्बन्धी फाइल तामेलीमा राखेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार रहेका रेग्मीमाथि लागेको आरोपमा लामो समयदेखि मौन रहँदै आएको अख्तियारले रेग्मीको आर्थिक अनियमिताको फाइल तामेलीमा राखेको पाइएको छ । नेपाल […]