Redirecting...

ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस - www.drishtinews.com

ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस - www.drishtinews.com
Source: dist

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुका तीनवटा निर्वाचन क्षेत्रबाट २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी उम्मेदवारी दर्ता गराएका ७१ मध्ये हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार […]