प्रधानमन्त्री कार्कीबाट जेनजीलाई धोका - www.drishtinews.com
Source: dist
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको सरकारी चरम दमन, हत्या, हिंसा, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न गठन गरिएको उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन निर्वाचनपछि मात्रै बुझाउने हुँदा आयोगको प्रतिवेदनको औचित्यमाथि प्रश्न उठेको छ । सरकारले निर्वाचन सम्पन्न भएपछि मात्रै छानबिन समितिको प्रतिवेदन बुझ्ने मिति तोकेकाले निर्वाचनपछि आउने सरकारको थाप्लोमा कारबाहीको जिम्मा छाडेर प्रधानमन्त्री सुशीला कार्की […]