Redirecting...

चुनावमा जित-हार दुवैलाई स्वीकार गर्नुपर्छ : रेणु दाहाल - www.drishtinews.com

चुनावमा जित-हार दुवैलाई स्वीकार गर्नुपर्छ : रेणु दाहाल - www.drishtinews.com
Source: dist

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले आम जनसमुदायबाट माया, विश्वास र समर्थनले आफूलाई उत्साहित बनाएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यतिबेला म चितवन क्षेत्र नं.३ मा प्रतिनिधि सभा उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यसक्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई […]