Redirecting...

टी-२० विश्वकपः स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य - www.drishtinews.com

टी-२० विश्वकपः स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य - www.drishtinews.com
Source: dist

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२६ अन्तर्गत नेपाललाई अन्तिम खेलमा स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो । स्कटल्यान्डका ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। पहिलो विकेटका लागि स्कटल्यान्डले […]