मुगुमा कसले मार्ला बाजी ? - www.drishtinews.com
Source: dist
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर हिमाली जिल्ला मुगुमा चुनावी चहलपहल तीव्र बनेको छ । विशेषगरी पुराना र अनुभवी राजनीतिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने चर्चाले जिल्लाको चुनावी माहोल तातेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा यसपटक ३६ हजार ३१ जना मतदाता छन्, जसका लागि चार स्थानीय तहमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्रहरू तोकिएका […]