कुमारी बैङ्क लिमिटेडलाई सूचना सुरक्षा प्रमाणपत्र प्राप्त - www.drishtinews.com
Source: dist
काठमाडौं । कुमारी बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसी २७००१ः२०२२, सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैङ्कको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको जानकारी दिन्छ । आइएसओ/आइइसी २७००१ः२०२२ र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) मा मूलतः ९३ वटा नियन्त्रण प्रणाली हुन्छन्, जसलाई अर्गनाइजेसनल (३७), पिपल […]