Redirecting...

रूपचन्द्र विष्टको त्यो ‘२ रुपैयाँ’ को राजनीति र आजको ‘६ करोड’ - www.drishtinews.com

रूपचन्द्र विष्टको त्यो ‘२ रुपैयाँ’ को राजनीति र आजको ‘६ करोड’ - www.drishtinews.com
Source: dist

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका छन् । निर्वाचन खर्चको व्यवस्थापन र निर्वाचनमा महिला सहभागिता सम्बन्धी निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् । भण्डारीले नेपालको […]