रास्वपाको ‘करार पत्र’मा रहेको ‘औँठा छाप’ भित्रको रहस्य - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ यतिबेला चर्चामा छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत उक्त करार पत्र सार्वजनिक गरेका थिए । जसमा पत्रको अन्त्यमा ‘ऋणीको दस्तखत’ भनिएको ठाउँमा दायाँ र बायाँ हातको औँठाछाप जस्तो देखिने दुई ओटा आकृति राखिएका छन्, जसले अहिले धेरैको ध्यान खिचेको छ । […]