ओलीले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै छन् । निर्वाचन प्रचारमा व्यस्त रहेका ओलीले मङ्गलवार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् । निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि झापा […]