टी-२० क्रिकेटमा रशिद खानले बनाए नयाँ किर्तिमान, लिए ७०० विकेट - www.drishtinews.com
Source: dist
काठमाडौं । अफगानिस्तानका स्टार स्पिनर रशिद खानले टी-२० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । रशिदले टी-२० क्रिकेटमा ७०० विकेट लिने पहिलो बलर बनेका छन् । जारी टी-२० विश्वकपमा युएईविरुद्धको आजको खेलमा एक विकेट लिएसँगै रशिदले आफ्नो क्यारियरमा टी-२० मा ७०० विकेट पुरा गरेका हुन् । रशिदले विश्वकप सुरु हुनु अघि करिब ९-१० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट […]