Redirecting...

खोकना विवादमा प्रधानमन्त्रीको कदम, विकल्प खोजेर द्रुतमार्ग अघि बढाउन सेनालाई निर्देशन - www.drishtinews.com

खोकना विवादमा प्रधानमन्त्रीको कदम, विकल्प खोजेर द्रुतमार्ग अघि बढाउन सेनालाई निर्देशन - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्गको खोकना प्रस्थानविन्दु विवादलाई पछि राखेर वैकल्पिक योजना तयार गरी अघि बढाउन निर्देशन दिएकी छन् । स्थानीय समुदायले धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै खोकनामा द्रुतमार्गको सुरुवातबिन्दुमा चासो व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा काम अघि बढाउन निर्देशन दिएकी हुन्। […]