शोभाकान्त पौडेलको हालीमुहाली - www.drishtinews.com
Source: dist
काठमाडौं । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको नजिक हुन खोजेका शोभाकान्त पौडेल यतिबेला लेखा प्रमुख, लेखापालहरुको सरुवामा हालीमुहाली गरेर बसेको स्रोतले बताएको छ । अर्थमन्त्रालयअन्तर्गत रहेको महालेखा नियन्त्रक पौडेल महालेखा नियन्त्रक कार्यालयबाट अर्थमन्त्रालय आउन खोजेका बेला गाउँले भाइ भनेर उनलाई तत्कालीन सरकार ढलेपछि त्यही अड्किदा सरुवामा हालीमुहाली चलेको हो । उनले अर्थमन्त्रालयको सचिव हुन खोजेका बेला […]