Redirecting...

विकल पौडेलको ‘भ्रष्टाचार साम्राज्य’: ६२ करोडको हिसाब खोज्दै विशेष अदालत - www.drishtinews.com

विकल पौडेलको ‘भ्रष्टाचार साम्राज्य’: ६२ करोडको हिसाब खोज्दै विशेष अदालत - www.drishtinews.com
Source: dist

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर भ्रष्टाचार मुद्दामा प्रमाण कागजात झिकाउने आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाणका कागजात झिकाउन आदेश गरेको हो । पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति […]