रूपन्देही ३ मा जसपा उम्मेदवार नै एमालेमा प्रवेश - www.drishtinews.com
Source: dist
काठमाडौं । रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्यमा श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको जानकारी दिएका हुन् । उनले भने, ‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ […]