Redirecting...

युनुसको बिदाइ सम्बोधनले भारत सशङ्कित   - www.drishtinews.com

युनुसको बिदाइ सम्बोधनले भारत सशङ्कित   - www.drishtinews.com
Source: dist

काठमाडौ । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकाल पूरा गरी पदत्याग गर्ने क्रममा दिएको अभिव्यक्ति विवादमा तानिएको छ । उनले प्रस्तुत गरेको दक्षिण एसियाली उप-क्षेत्रीय अर्थतन्त्रको नयाँ खाकाले विवादमा तानेको हो । सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै उनले भारतका उत्तर-पूर्वी सात राज्य (सेभेन सिस्टर्स) लाई नेपाल र भुटानजस्ता सार्वभौम मुलुकसँगै […]