महिला एशिया कप राइजिंग स्टार्स : नेपालको लगातार तेस्रो हार - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ । मङ्गलवार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर […]