Redirecting...

अमेरिकाले नाइजेरियामा पठायो सेना - www.drishtinews.com

अमेरिकाले नाइजेरियामा पठायो सेना - www.drishtinews.com
Source: dist

काठमाडौं । नाइजेरियामा बढ्दो आतङ्कवाद र सशस्त्र गिरोहविरुद्धको सङ्घर्ष झन् तीव्र बनेको छ । यही बीचमा अमेरिकाले करिब १०० सैनिकसहित सैन्य उपकरण नाइजेरिया पठाएको छ । नाइजेरियाली सेनाले ती अमेरिकी सैनिक प्रत्यक्ष युद्धमा सहभागी नहुने, तर स्थानीय सेनालाई तालिम, प्राविधिक सहयोग र गुप्तचर सूचना उपलब्ध गराउने जनाएको छ । नाइजेरिया सरकारले आफैँले अमेरिकासँग सहयोगको आग्रह […]