Redirecting...

‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र - www.drishtinews.com

‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्र - www.drishtinews.com
Source: dist

काठमाडौं । निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको छ । ‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाउँदै कारबाहीको लागि पत्राचार गरेको हो । आयोगले गरेको पत्राचारमा […]