
मुलुकको नेतृत्व गरेर सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको छुः कुलमान घिसिङ
रामेछाप- ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले उज्यालो बनाएको बताउँदै उनले अब मुलुकको नेतृत्व ...

सरकारी विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य, एजेन्सीहरूको निर्देशन नमान्ने संकेत
काठमाडौं– सरकारी तथा सार्वजनिक विज्ञापनको भुक्तानी प्रक्रियामा पारदर्शिता ल्याउन सरकारले तेस्रो पक्ष (थर्ड पार्टी) को बिल अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, संरचना, आयोग तथा प्रदेश सरकारला...

भ्रष्टाचारमा जाकिएका प्रदीप अधिकारीलाई प्रचण्डका ज्वाईंको साथ ?
काठमाडौं - राजनीतिक आडमा कतिसम्म राज्य दोहन हुँदोरहेछ भन्ने प्रदी अधिकारी पक्राउ प्रकरणले छर्लङ्ग पारेको छ । अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हुन । एकपटक पूर्व नागरिक उड्डयन मन्त्री प्रेम आलेले भनेका थिए – ‘प्रदीप अधिकारीलाई ...

सीएफमोटो तेस्रो मासिक राइड मंसिर २० गते हुँदै
काठमाडौं- सीएफमोटो नेपालले तेस्रो मासिक राइड यही मंसिर २० गते (शनिबार) आयोजना गर्ने भएको छ । यो राइडले दिगो र जिम्मेवार एड्भेञ्चर राइडिङ बढावा गर्ने र सीएफमोटो ४५० एमटीको अफ–रोड क्षमताको वास्तविक प्रदर्शन गराउने ...

आज ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन ...

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड
काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू ९एलडिसी०को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ...

आज स्वरसम्राट नारायणगोपालको ३५ औं स्मृति दिवस
काठमाडौं- प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र सांगीतिक सीपको ...

आज यी राशिलाई जागिर पाउने तथा बढुवा हुने योग, अरुको दिन कस्तो ?
काठमाडौं- वि.सं.२०८२ साल मङ्सिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२५ डिसेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा, ...

आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा ...

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
काठमाडौं- काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) सँग बुढानीलक...

नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजारसम्म साट्न सकिने
काठमाडौं- भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालमा १ सय भारु भन्दा माथिका नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो । ...

टेम्केमैयुङमा कोट अस्पताल पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्कविहीन
काठमाडौं- भोजपुरको टेम्केमैयुङ गाउँपालिका ७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । वि.सं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी ...

भिजन लुम्बिनीले बोलायो साधारणसभा, आईपीओ निष्कासन प्रस्ताव पारित हुने
काठमाडौं- भिजन लुम्बिनी नेपालले पुस १९ गते बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान ८ बजे दशौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आईपीओको प्रस्ताव सहित सभा बोलाएको हो । उक्त साधारणसभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत ...

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छिन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हु...

भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्न प्राधिकरणले पायो अनुमति
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ३५ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त गरेको छ। प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा ...

शेरबहादुर तामाङद्वारा एमाले उपमहासचिवमा उम्मेदवारी घोषणा
काठमाडौं– नेकपा(एमाले)का नेता शेरबहादुर तामाङले पार्टीको एघारौं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उनकै प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । यही ...

झापामा नरिवलको व्यावसायिक खेती सुरु
काठमाडौं- समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष एक बिगाहा ...

अलैँचीको मूल्य निरन्तर घट्दै
काठमाडौं- पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई ...

प्रधानमन्त्री कार्कीले बोलाइन् ५ दलसहित निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखको बैठक
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका प्रमुख ५ दलसहित निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन्। बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले निर...

इन्फ्लुएन्जा संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) संमक्रण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, ...

उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला
गोरखा–उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो । चुमनुब्री–३ ...

टाटा मोटर्सले ल्यायो टियागो ईभीमा आकर्षक अफर
काठमाडौं- टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि आकर्षक योजना सार्वजनिक गर्दै ‘ग्रेटेस अफर अझ अल टाइम’ अफर घोषणा गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै ...

पाँच वर्षदेखि धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गंगानारायण चौधरी
काठमाडौं- बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गंगानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन् । ...

‘योमरी’को उद्गम्स्थल पाञ्चाल देश (पनौती)भएको जनविश्वास
काभ्रेपलाञ्चोक– ‘योमरी पुन्ही’ पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । यस पर्व वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्ही अर्थात् धान्य पूर्णिमा भन्ने गरिएको हो । योमरी पूर्णिमा अर्थात् थिङ्ला पुन्ही यस ...

म्याग्दीको मुदीगाउँ (तस्बिर)
काठमाडौं- म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित भिरालो पाखामा बाक्लो ढुंगेघरहरु रहेको रहेको मुदीगाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी धौलागिरि चक्रीय पदमार्गमा समेटिएको छ । ...

एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटी...

तेल, रक्षा र भूराजनीतिमा मोदी र पुटिनको सहकार्य
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत आउन लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र दुई देशबीच हुने शिखर सम्मेलनका क्रममा दिल्ली र मस्कोबीच कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। ...

दराज नेपालको ११.११ क्याम्पेन सम्पन्न, विक्रेता तथा ब्राण्डहरुको ग्रोथमा नयाँ रेकर्ड
काठमाडौं- देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले यस वर्षको ११.११ “द बिगेस्ट सेल अफ दि ईयर”, ऐतिहासिक नतिजासहित सफलतापूर्वक सम्पन्न गरेको छ । १००% प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस ...

ट्राफिक प्रहरीद्वारा नयाँ व्यवस्था लागू, अब लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौं- काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य ...

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट सेवा !
काठमाडौं– काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । ...

‘मिटर व्याज’ : कानुन बलियो, कार्यान्वयन फितलो
काठमाडौं - नेपालमा मिटरब्याज शब्द २०६६/६७ ताका प्रयोगमा आएको हो। क्यासिनोमा जुवा खेल्दाको ब्याज तिर्न नसकेको भन्दै मानिसहरू अहिलेको जिल्ला प्रहरी परिसर हनुमानढोकामा प्रहरीमा गुनासो गर्न आउँथे। त्यतिबेला मिटर बिगारेर (बढी घुम्ने बनाएर) ट्याक्सी चलाइन...

सिटिजन्स बैंक दोस्रो पटक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं- ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिङ पहुँच पु-याँउदै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । युके अवस्थित ...

काँकरभिट्टा नाकाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात, दुई अर्ब ९६ करोड राजस्व संकलन
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको ...

बज्रयोगिनी अपांगमैत्री सहकारीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं- बज्रयोगिनी अपांगमैत्री सहकारी संस्थाले स्वास्थ्य शिविर सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रही नगर स्तरीय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपांगमैत्री सहकारी संस्थाले...

कुलमान लक्षित शंकर पोखरेलको कटाक्ष- लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङलाई लोडसेडिङ हटाएको जस लिएको आरोप लगाएका छन् । उनले कुलमान लक्षित लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा ...

टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ प्रसारण हुँदै
काठमाडौं- मालिन मिडिया को निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएकाे छ। कान्तिपुर टेलिभिजनमा हरेक बुधकार साँझ ९ बजे र OSR Reality Youtube मार्फत प्रशारण हुनेछ । ...

एमएडब्लू अर्थमुभर्सद्वारा ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
काठमाडौं- नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ। २० नोभेम्बर देखि सुरु भएको यो क्याम्पेन ३१ ...

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । ...

आज अन्तरराष्ट्रिय बैंक दिवस
काठमाडौं- आज अन्तरराष्ट्रिय बैंक दिवस परेको छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा ...

एनपीएल: आज दुई खेल हुँदै
काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच र दोस्रो खेल अपराह्न ४ः०० बजे ...

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत
काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरबीबी फोकस–४० को इकाई सूचिकृत भएको छ । बुधबार नेप्से र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल ...

नेप्सेमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन
काठमाडौं- नेपाल स्टक एक्सचेञ्जमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी ...

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने
काठमाडौं- आज देशभर सार्वजनिक बिदा दिइएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ ...

उधौलीको शुभकामना दिँदै प्रचण्डले भने– चाडपर्वले राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका छन्
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी...

जेन्जीका चार समूहको संयुक्त वक्तव्य- ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
काठमाडौं- जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा कडा स्वरमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका छन्। मन्त्रीहरूले राजनीतिक दलसँग औपचारिक संलग्नता जनाएपछि नागरिक सरकारको अस्तित्व...

आज यी राशिले तारिफयोग्य काम गरी लोकप्रियता कमाउने, अरुको दिन कस्तो ?
काठमाडौं- वि.सं.२०८२ साल मंसिर १८ गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–चतुर्दशी, ...

नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता
काठमाडौं- नेपालस्थित थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड...

हुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई नयाँ मतदानस्थल थप
काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै ...

देवघाटमा दुई मेसिनसहित विद्युतीय शवदाह गृह सञ्चालनमा
काठमाडौं- चितवनको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको ...

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग ...

नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता मसिंर १९ गतेदेखि सुरु हुने
काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मसिंर १९ र २० गते सामाखुसी फुटसलमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। पहिलो दिनको फुटसल मसिंर १९ गते शुक्रबार विहान ७ः३० वजे उद्घाटन गरि विहान ८ः०० बजेदेखि ...

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्...

आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार
काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ...

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ३१ अर्ब ७६ कराेड ऋण सम्झौता
काठमाडौं- कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ...

नेपाल चेम्बरद्वारा निजी क्षेत्र सुदृढीकरण र लगानीमैत्री वातावरणका लागि मुख्य सचिव अर्यालको ध्यानाकर्षण
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले मुख्य सचिव अर्याललाई बधाई एव शुभकामना दिने क्रममा जेनजी आन्दोलन पछिको ...
ग्लोबल आइएमई बैंकले ल्यायो मोबाइल बैंकिङ प्रयोगकर्ताले आइफोन १७ जित्ने योजना
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार ...

हिमालयन एभरेष्टको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो आयोजना
काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्...

भारत सरकारले सबै स्मार्टफोनमा राख्नैपर्छ भनेको ‘सञ्चार साथी’ कस्तो एप हो
भारतमा सरकारी निकायले स्मार्टफोन निर्माताहरूलाई सन् २०२६ को मार्चदेखि बिक्री हुने नयाँ मोबाइल फोनहरूमा ुसञ्चार साथीु एप इन्स्टल गरेर मात्रै बजारमा पठाउन निर्देशन दिएको छ। भारतको दूरसञ्चार विभागले विभागले मोबाइल फोन निर्माताहरूलाई उक्त एप ...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएर आजै विशेष अदालतमा म्याद थपका लागि लगिएको छ । उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थि...

अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपांगता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज .....
_ipgl6thnmr_ogkRD8ijYD.jpg)
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौं– गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाक्यलाई पक्राउ गरेको हो। प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेको बताइएको छ । ...

अन्नपूर्ण संरक्षण क्षेत्र : गण्डकीको अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य
काठमाडौं- गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा ...

नेपाली वाम राजनीतिमा प्रचण्ड–माधव एकताको प्रभाव
काठमाडौं - नेपालका कम्युनिष्ट पार्टीहरुकोबीचमा विभाजन र एकता कुनै नयाँ विषय होइन । २००६ सालमा पार्टी स्थापना भएपछि दोस्रो महाधिवेशनबाटै विभाजनको बीउ रोपिन थालेको पाइन्छ । सानो मतभेद हुनासाथ सँगै बस्न नसक्ने कम्युनिष्टहरुको विशेषता नै हो । ...

भाँसिएको चार महिनापछि मुग्लिन-पोखरा सडक मर्मत सुरु
काठमाडौं- मुग्लिन-पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन ...