घनश्यामले प्रचण्डलाई भने : तपाईंसँग गौरव गर्ने चिज हरिबोल–महेश्वरहरुले बनाइदिएका हुन् - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिन्दगीमा गौरव गर्ने चिज हरिबोल गजुरेलले र महेश्वर दाहाललले बनाइदिएको बताएका छन् । प्रचण्डले नेता हरिबोल र