प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो नेप्से - www.ajakoartha.com
Source: arth
काठमाडौं साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ४.६० अंक बढेर २७७६.७७ विन्दुमा आइपुगेको छ। यस सेसनमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।