Redirecting...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना - www.ajakoartha.com

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा हिमपात र वर्षाको सम्भावना - www.ajakoartha.com
Source: arth

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू( भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।