स्वरोजगार लघुवित्तको साढे ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा - www.ajakoartha.com
Source: arth
काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार लघुवित्तले संस्थापक सेयर