Redirecting...

हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न - www.ajakoartha.com

हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न - www.ajakoartha.com
Source: arth

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वर्ष २०२६ का लागि योग्य भएका एमडीआरटीलाई सम्मान गरेको छ । माघ १० देखि १२ गतेसम्म चितवनको सोल्टी वेष्टण्ड रिसोर्टमा आयोजित विशेष कार्यक्रमअन्तर्गत आइतबार उनीहरूलाई सम्मान गरिएको हो ।