इटहरीमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु - www.ajakoartha.com
Source: arth
काठमाडौं- ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो सिटीसँगको सहकार्यमा बहुप्रतीक्षित ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प आजबाट सुरू भएकाे छ। यो एक्सचेन्ज क्याम्प धरान-१५, दशरथपथ स्थित बिग फुट फुटसलमा माघ १२ देखि माघ १७