भुजुङ हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने - www.ajakoartha.com
Source: arth
काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न