क्यानडाले ‘चीनसँग सम्झौता गरे’ १०० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको धम्की - www.ajakoartha.com
Source: arth
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ‘यदि क्यानडाले चीनसँग सम्झौता गर्यो भने, क्यानडाबाट आउने सबै सामग्रीमा अमेरिकाले १०० प्रतिशत कर वृद्धि गर्नेछ,’