एभरेस्ट इंलिस स्कुलद्वारा 'बेस्ट फ्रम द वेस्ट' प्रदर्शनी - www.ajakoartha.com
Source: arth
काठमाडौं- “जाने मोहर, नजाने फोहर” भन्ने नेपाली उक्ति केवल भनाइमा सीमित नरही व्यवहारमा पनि उतार्न सकिन्छ भन्ने सन्देशका साथ भक्तपुर-२, मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलले प्रयोगविहीन सामग्रीबाट उपयोगी वस्तु निर्माणसम्बन्धी ‘Best from the Waste’ प्रदर्शनीको आयोजना गरेको छ।