पूर्वाञ्चल विश्वविद्यालयले ‘हिमालयको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने - www.ajakoartha.com
Source: arth
काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले दुईदिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन यही माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको