रुकुम पश्चिममा जनार्दनलाई सघाउन एमाले तयार - nepalkhabar.com
Source: nkkb
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रूकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई सघाउन नेकपा (एमाले)का स्थानीय नेता तयार भएका छन्। मंगलबार रुकुम पश्चिको मुसिकोटमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुशीलकुमार थापा र प्रलोपाका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माबीच छलफल छ। एमाले नेताल थापाले ...