पुवा २ जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः सुरु - www.ajakoartha.com
Source: arth
काठमाडौं- पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजनाले माघ ९ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको छ। गत असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण आयोजनामा ठुलो क्षति