जेनजी आन्दोलनका हत्यारा केपी ओली–आरजुहरु र हाईज्याकर रवि–बालेनबाट होसियारः प्रभु साह - www.ajakoartha.com
Source: arth
काठमाडौं– आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा