Redirecting...

बर्दिबासमा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सुरु हुँदै - www.ajakoartha.com

बर्दिबासमा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सुरु हुँदै - www.ajakoartha.com
Source: arth

काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप आजदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ। प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।