डेभिल्सद्वारा टी-२० विश्वकपलक्षित 'डेभिल्स खाऊँ, मुम्बई जाऊँ' अभियान सार्वजनिक - www.ajakoartha.com
Source: arth
काठमाडौं- नेपाली क्रिकेटले टी-२० विश्वकपमा ऐतिहासिक डेब्यु गर्न लागेको अवसरलाई विशेष बनाउँदै डेभिल्सले “डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत एक जना भाग्यशाली विजेताले भारतको मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा फेब्रुअरी १५