Redirecting...

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा - www.ajakoartha.com

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा - www.ajakoartha.com
Source: arth

काठमाडौं- नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको छ ।