जाजरकोटमा शक्ति बस्नेतले मतदातालाई पैसा बाँडेको आरोप, निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण - www.ajakoartha.com
Source: arth
काठमाडौं– जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बस्नेतलाई मतदातालाई पैसा बाँडेको आरोपमा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपसहित उजुरी प्राप्त भएपछि छानबिनका