Redirecting...

कोशी प्रदेशमा कर्मचारी सञ्चय कोषबाट योगदानमा आधारित निवृत्तिभरण सुरु - www.ajakoartha.com

कोशी प्रदेशमा कर्मचारी सञ्चय कोषबाट योगदानमा आधारित निवृत्तिभरण सुरु - www.ajakoartha.com
Source: arth

काठमाडौं- कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण÷उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ ।