नेप्सेमा ५७.५५ अंकको वृद्धि, १३ अर्ब ७८ करोड माथिको कारोबार - www.ajakoartha.com
Source: arth
काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब