Redirecting...

सातौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १६ गतेदेखि सुरु हुँदै, ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन हुने - www.ajakoartha.com

सातौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १६ गतेदेखि सुरु हुँदै, ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन हुने - www.ajakoartha.com
Source: arth

काठमाडौं- नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित