सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रदेशस्तरीय तालिम सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेश स्तरीय तालिम सम्पन्न गरेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्ध (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश स्तरीय तालीम कैलालीको